• २०८० फाल्गुन १० गते बिहिवार

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४,काठमाडौं ।  मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस