• २०८१ चैत्र १० गते सोमवार

यूएईले दुई विकेट गुमायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले दोस्रो विकेट गुमाएको छ।

यूएईले चौथो ओभरमा दुवै विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा कप्तान मोहम्मद वासिम २६ रन जोडेर आउट भए । उनलाई सोमपालले आउट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस