• २०८० फाल्गुन १२ गते शनिवार

आईसीसी टी–२० विश्वकप एसिया छनोट  : युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

 काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ । यूएईलाई हराउँदै प्रतियोगिताको फाइनलसँगै विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस