• २०८० चैत्र १५ गते बिहिवार

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन् । खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस