• २०८० फाल्गुन १० गते बिहिवार

रोकिएको नेपाल र युएईबीचको खेल पुन: सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं । काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुन: सुरु भएको छ । वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाउँदा वर्षाका कारण खेल्न रोक्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस