• २०८१ चैत्र ३ गते सोमवार

पहिरोले त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने छ ।

klx/f]n] ;8s cj?4
afun’ª,@^ h]7M
jiff{kl5 uP/flt v;]sf] klx/fn] cj?4 ag]sf] dWokxf8L k’iknfn nf]sdfu{sf] afun’ª v08cGtu{t unsf]6–3f]8fafFw] ;8s . nf]sdfu{sf] 7fpF7fpFdf v;]sf klx/f]sf sf/0f ;j{;fwf/0fnfO{ ofqf ug{ ;f:tL ePsf] 5 . tl:a/M /fdaxfb’/ v8sf÷/f;;

यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस