• २०८१ फाल्गुन ७ गते बुधवार

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । भेटमा राजदूत थम्प्सनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाईसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस