• २०८१ मङ्सिर २३ गते आइतवार

देशभर १० हजार ८९१ मतदानस्थल (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल रहने भएका छन् । मतदान केन्द्र २२ हजार २२६ रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आसन्न निर्वाचनमा जम्मा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेको छ । जसमा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य रहेका छन् ।

10892_PDF

प्रतिक्रिया दिनुहोस