• २०८१ चैत्र १ गते शनिवार

नेपालमा थपिए ५४ कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर १ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन् । आज ७६ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस