• २०८१ मङ्सिर २२ गते शनिवार

एकैपटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौं ।  न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस