• २०८१ माघ २६ गते शनिवार

नेकपा एमाले तारकेश्वरको प्रशिक्षण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौँ । नेकपा एमाले तारकेश्वर नगर कमिटीले स्थानीय तहलाई लक्षित गरी आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य नारायण सिलवालको प्रमुख आतिथ्यतामा नेपालटारको कान्तिपुर एवी पार्टी प्यालेशको हलमा कार्यक्रम भएको हो ।

 

प्रशिक्षणमा दुई सय ६८ जना भन्दा नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा ११ वटै वडाबाट प्रतिनिधित्व गर्ने नगर सदस्यहरू, शाखा कमिटिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि लगायतको यपस्थिती रहेको थियो ।

No description available.

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नारायण शिलवाल र जिल्ला कमिटिका अध्यक्ष दिपक निरौलाले पछिल्लो राजनैतिक घटनाक्रम, अवको भूमिका , निर्वाचन लक्षीत लगायत बिभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस