• २०८१ मङ्सिर २४ गते सोमवार

धनकुटाबाट राजेन्द्र राई निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले हराउँदै राई निर्वाचित भएका हुन् । राजेन्द्रले ३० हजार १ सय एक मत ल्याए भने सुनिलले २८ हजार ७ सय ४ मत मात्रै ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस