• २०८१ चैत्र ३ गते सोमवार

भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं ।  भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाल मजदुर किसान पार्टीका उमेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् ।

अन्तिम मतपरिणामानुसार उनले ४२ हजार ७६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस