असोज ८, काठमाडौं । नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिवार आयाेजित एक कार्यक्रमा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् ।
नेकपा एमाले अर्थ तथा योजना विभागद्वारा बुलेटिन `अर्थराजनीति´ प्रकाशनको सुरूवात गरेका हाे । यसको पहिलो अंकको आरम्भ आज सुरूवात गरिएकाे हाे ।