• २०८१ फाल्गुन ७ गते बुधवार

अमरगढीमा वडाध्यक्षका लागि दुई जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाध्यक्षका लागि सुरत तमोलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर तमोलीले वडाअध्यक्ष पदमा स्वतन्त्र मनोनयन दर्ता गराएका हुन् । २२ वर्षीय तमोली विगत लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरिरहेका छन्।

उनले अमरगढी १ बाट निकै राम्रो मत पाएर जित्ने दाबी गरेका छन्। यस्तै पदम रोकायाले पनि अमगढी– ९ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस