• २०८१ जेष्ठ ३१ गते बिहिवार

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं ।  सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग गठन गरेको छ ।

साथै, साेमबार बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयमा दरबन्दी पनि थपेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु-

प्रतिक्रिया दिनुहोस