• २०८१ असोज २९ गते मङ्गलवार

कांग्रेसका तीन नेताको सुरक्षा व्यवस्था

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं। सरकारले नेपाली कांग्रेसका तीन जना नेताहरुको सुरक्षा बढाएको छ । कांग्रेस महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ ।

थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस