• २०८१ फाल्गुन ५ गते सोमवार

जनार्दन शर्माको सुरूआती अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं ।  रूकुम पश्चिममा मत गणना जारी छ । माओवादी केन्द्रका जनार्दन शर्माले सुरूआती अग्रता लिएका छन्।

७३७ मत गणना गर्दा शर्माले ३५९ मत पाएका छन्। एमालेका उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस