• २०८१ बैशाख १३ गते बिहिवार

पछि परे गृहमन्त्री खाँण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, रुपन्देही । रुपन्देही–३ मा मतगणना जारी छ । अहिलेसम्मको मतगणनाअनुसार राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाँणले तीन हजार ९१९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस