• २०८१ जेष्ठ ३१ गते बिहिवार

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।

Avatar

प्रतिक्रिया दिनुहोस