मंसिर ५, काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।
माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन्। उनका प्रतिस्र्धी नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित पछ्याइरहेका छन्।