• २०८० फाल्गुन १२ गते शनिवार

रुपन्देही १ मा छबिलाल विश्वकर्माको अग्रता, भुसाल पछिपछि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, बुटवल । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पट्याएका छन् ।

विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस