• २०७९ असोज ९ गते आइतवार

प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, सिराहा  ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल नाैवटा कम्पनीकाे कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस