• २०८१ फाल्गुन ५ गते सोमवार

रवि लामिछानेले गरे काठमाडौंको ३ बाट मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् । मतदान लगत्तै उनी चितवन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस