• २०८० फाल्गुन १२ गते शनिवार

पत्रकार एलबी विश्वकर्माको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो ।

अस्पतालका अनुसार अछामको रामारोशन निवासी विश्वकर्माको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । जातीय विभेदका विषयमा कलम चलाउने पत्रकार विश्वकमा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत थिए ।

प्रतिक्रिया दिनुहोस