• २०७९ असोज ९ गते आइतवार

पाटनको कृष्ण मन्दिर पुगेर राष्ट्रपतिले गरिन् पूजा–अर्चना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, ललितपुर। राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस