• २०८१ साउन ४ गते शुक्रवार

पशुपतिनाथको मूल मन्दिर बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५ काठमाडौँ ।कोरोनाभाइरस बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द भएको छ ।पशुपति क्षेत्र विकास कोषका अनुसार आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर बन्द गरिएको हो ।

नित्य पूजाबाहेक अरू सबै पूजा बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस