• २०८० मङ्सिर १२ गते मङ्गलवार

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४,अल्माटी।कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ ।


सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको जनाएको छ ।आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,ू उनले भने।

प्रतिक्रिया दिनुहोस