• २०८० चैत्र १६ गते शुक्रवार

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२० जनामा गरिएको नमुना परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ४७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस