• २०८१ फाल्गुन ७ गते बुधवार

जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस