• २०८० फाल्गुन १२ गते शनिवार

मिर्चैया नपा-१ मा माओवादीका महताे विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, सिरहा ।  सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् ।

एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन् ।रुपेशले ६ सय ६७ मत ल्याए भने भरोसले ५ सय ४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस