• २०८१ असोज २२ गते मङ्गलवार

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ। मंगलबारदेखि लागू हुनेगरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको अख्तियारले जनाएको छ।

आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई तोकिएको छ’अख्तियारले विज्ञप्तिमा जनाएको छ । यसअघि आयोगका प्रवक्ता सहसचिव तारानाथ अधिकारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस