कात्तिक २८, काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज बजारमा दोहोरो अंकको बजार मापन गर्ने सूचक २१.२६ बिन्दुले बढेर परिसूचक १९०४.४३ बिन्दुमा रोकिएको छ ।
२२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा ९४ करोड माथिको कारोबार भएको छ।
बैंकिङ समूहको ४.६०, विकास बैंक ७३.१२, फाइनान्स ४१.३७, जलविद्युत ३९.९१, जीवन बीमा ११७.०१, उत्पादन तथा प्रशोधन १५२.६९, माइक्रोफाइनान्स २४.०१, निर्जीबन बीमा १७.७०, अन्य समूहको उपसूचक ३२.६३ अंकले बढेको छ ।