• २०८१ असोज २० गते आइतवार

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेले आफू कोरोना संक्रमित भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

प्रतिक्रिया दिनुहोस