• २०८० फाल्गुन १२ गते शनिवार

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौं । काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् । महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए ।

उनलाई नगर कार्यपालिकाको ट्राफिक विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरिएको काफ्लेले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनी पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस