• २०८१ साउन ८ गते मङ्गलवार

महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, महोत्तरी । महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ ।

प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस