• २०७९ असोज ९ गते आइतवार

क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं ।  काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू ।

घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस