पुस २६,मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडीसीमित अवधिको लागि मात्र रहने बताउँनु भएको छ ।
शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ -र म यो कुरामा जोड दिन चाहन्छु -त्यो सीमित अवधिको लागि मात्र हो । पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा सो कुरा बताउँनु भएको हो ।