असोज २३, नवलपरासी । नवलपरासी जिल्लाका सबैको मनमुटुमा बस्न सफल नवलपरासीका युबा नेता खड्ग बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ । बस्नेतले नवलपरासी पश्चिम जिल्ला क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारि दर्ता गर्नुभएको हो ।
उहाँ आज आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय नवलपरासी मा पुगेर उहाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पहिला माओवादीवाट उठ्ने फाईनल भएको तर अन्तिम चरणमा आएर जनताको लागी म स्वत्नत्र उठ्छु भनेर स्वतन्त्र उम्मेदवारी दिएको बस्नेतले बताउनु भयो ।