• २०८१ पुष २९ गते सोमवार

भोलि सार्वजनिक विदा (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । सरकारले रामनवमीको अवसरमा भोली आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस