• २०८० फाल्गुन १० गते बिहिवार

प्रकाशमानको घरदैलो [तस्बिरहरू]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले घर दैलो अभियानलाई तीव्रता दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सिंहले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस