• २०८१ असोज २२ गते मङ्गलवार

मन्त्रिपरिषदको निर्णय,निर्वाचन २०७९ वैशाख ३०

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।

प्रतिक्रिया दिनुहोस