• २०७९ असोज ९ गते आइतवार

नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

Avatar

भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस