• २०७९ साउन २४ गते मङ्गलवार

बिहानै भुकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । काठमाडौं उपत्यका आसपासमा बिहानै भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ बजेर २६ मिनेटमा भुकम्प गएको हो ।

भुकम्म कहा कति रेक्टरको भन्ने विवरण भने आउन बाकी नै छ ।

प्रतिक्रिया दिनुहोस