• २०८१ माघ १ गते मङ्गलवार

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिससमक्ष वार्षिक प्रतिवेदन पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।

आज शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राज्‍यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस