• २०७९ माघ २५ गते बुधवार

पंन्चकन्नया २ मा श्रीकृष्ण मन्दिरको सिलान्यास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, नुवाकोट । नुवाकोट पंन्चकन्नया गा,पा वाड नं २ कोर्थोक मा २ वटा श्रीकृष्ण मन्दिरको सिलान्यास भएको छ । बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारी बाग्मती प्रदेश स्वाथ्य राज्यमन्त्रि कल्पना नेपालीको सांसद विकास कोष र स्थानियको आर्थिक सहयोगमा मन्दिर बनाउन लागिएको हो । होम बहादुर श्रेष्ठको अध्यक्षतामा जग पुजा कार्यक्रम भएको छ ।

No description available.

स्वाथ्य राज्यमन्त्रि नेपालीको सांसद विकास कोषबाट छुट्टाएको ५ लाख र मन्दिरमा आउने भक्तजनको आर्थिक सहयोग र स्थानियको श्रमदानमा मन्दिर बनाउन लागिएको श्रीकृष्ण मन्दिर निमार्ण समितीका अध्यक्ष होम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस