• २०८१ फाल्गुन ७ गते बुधवार

सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ? [फोटोफिचर]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं ।  थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्‍याली ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस