• २०७९ असोज ९ गते आइतवार

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं १९, अर्घाखाँची ।  कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामति सेवा दिवस २०७९ काे अवसरमा रक्तदान कार्यक्रम आयाेजना भएकाे हाे ।

सन्धिखर्क-१ मा रहेकाे केन्द्रकाे कार्यालय अगाडि गरिएकाे रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणकाे सहभागीता थियाे ।केन्द्रले दिवसकाे पुर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियाेगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपुर्ण भलिबल प्रतियाेगिता, चेस प्रतियाेगिता लगायतका खेलहरू सञ्चालन गरिरहेकाे छ ।

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस