• २०८१ माघ २ गते बुधवार

वालुवाटारमा गठबन्धनको बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे ।

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

 

प्रतिक्रिया दिनुहोस