माघ २२, काठमाडौं । निरन्तरको वर्षाले पुलको सट्टा बनाइएको सानु कल्भर्ट थुनिएपछि थुप्रीएको पानीले
सो कल्भर्ट बगाएका कारण सडक अबरुद्ध भएको छ । तारकेश्वर नगरपालिका वडा नं. ३ र ६ जोडने महत्वपुर्ण पुल समयमै निर्माण नगर्नाले हजारौं सवारीसाधनहरु गुडन सकेको देखिएन । सो कल्भर्ट चाँडै बनाइ पुन सन्चालनका लागि स्थानीयले माग गरेका छन् ।